विराटनगर महानगरपालिकामा काँग्रेसको अग्रता

विराटनगर महानगरपालिकाको मतगणनामा नेपाली काँग्रेसले प्रारम्भिक अग्रता लिएको छ । यस महानगरपालिकाको बिहीबार साँझ ५ः३० बजेदेखि वडा नं १ को सुरु भएको मतगणनाको आज बिहान ६ बजेसम्ममा ३५० मतको गिन्ती सम्पन्न भएको छ । सो अनुसार महानगरको प्रमुख पदमा नेकाका भीम पराजुलीले १५२, नेकपा (एमाले)का विनोद ढकालले ९७, सङ्घीय समाजवादी फोरमका उमेश यादवले आठ र … Continue reading विराटनगर महानगरपालिकामा काँग्रेसको अग्रता